स्थानीय तह निर्वाचनः हौसियो माओवादी, कांग्रेस-एमाले हिस्स, रास्वपा फिस्स, अरु सवै फिक्का
मंगलबार, मंसिर १८, २०८१
![गणेशमान सिंहको ‘घर’मा रास्वपाको किल्ला](https://www.odapalika.com/uploads/posts/350X220/Rojina-shrestha-1733101365.jpg)
गणेशमान सिंहको ‘घर’मा रास्वपाको किल्ला
सोमबार, मंसिर १७, २०८१
२ वर्ष नबित्दै गणेशमानको घर भएको र कांग्रेसको बिजारोपण गर्ने नेताको घर भएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको छ
![उपनिर्वाचन : ३७ स्थानको परिणाम सार्वजनिक हुँदा कांग्रेसको वर्चश्व, यी हुन् निर्वाचित उम्मेदवार](https://www.odapalika.com/uploads/posts/350X220/kirtipur-4-1733119102.jpg)
उपनिर्वाचन : ३७ स्थानको परिणाम सार्वजनिक हुँदा कांग्रेसको वर्चश्व, यी हुन् निर्वाचित उम्मेदवार
सोमबार, मंसिर १७, २०८१
उपनिर्वाचनको आइतबार साँझबाटै मतगणना सुरु गरिएको थियो । मतगणनाको नजिता सार्वजनिक हुने क्रम चलिरहेको छ । अहिलेसम्म सावर्जनिक मतपरिणामअनुसार काग्रेसले वर्चश्व जमाएकाे छ ।
![कीर्तिपुरका २ वटै वडामा कांग्रेसको क्लीन स्वीप, वडा ४ मा बानियाँ निर्वाचित](https://www.odapalika.com/uploads/posts/350X220/kirtipur-4-1733119102.jpg)
कीर्तिपुरका २ वटै वडामा कांग्रेसको क्लीन स्वीप, वडा ४ मा बानियाँ निर्वाचित
सोमबार, मंसिर १७, २०८१
कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन्
![माओवादीले कांग्रेसबाट खोस्यो नलगाडको उपाध्यक्ष, एमाले तेस्रो बन्दा रास्वपाको जमानत जफत](https://www.odapalika.com/uploads/posts/350X220/nalgad-1733110625.jpg)
माओवादीले कांग्रेसबाट खोस्यो नलगाडको उपाध्यक्ष, एमाले तेस्रो बन्दा रास्वपाको जमानत जफत
सोमबार, मंसिर १७, २०८१
जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन् । उनी ४ हजार २७२ मत ल्याएर विजयी भएकी हुन्
![सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी](https://www.odapalika.com/uploads/posts/350X220/election-1731821837.jpg)
सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी
सोमबार, मंसिर १७, २०८१
सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी
![कांग्रेसको किल्लामा माओवादीको इन्ट्री, ग्रामथानमा माझीको सानदार जीत](https://www.odapalika.com/uploads/posts/350X220/maji-gramthan-1733109030.jpg)
कांग्रेसको किल्लामा माओवादीको इन्ट्री, ग्रामथानमा माझीको सानदार जीत
सोमबार, मंसिर १७, २०८१
मोरङकोे ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन्
![त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष](https://www.odapalika.com/uploads/posts/350X220/hetauda-1733106526.jpg)
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष
सोमबार, मंसिर १७, २०८१
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष
![गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी](https://www.odapalika.com/uploads/posts/election1706144763.png)
गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी
सोमबार, मंसिर १७, २०८१
गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी
![स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी बुढा बिजयी](https://www.odapalika.com/uploads/posts/350X220/sulocjhana-1733103535.jpg)
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी बुढा बिजयी
सोमबार, मंसिर १७, २०८१
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी कृष्ण कुमारी भण्डारी बुढा बिजयी भएकी छन् ।
![महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही बिजयी, रास्वपाका उम्मेदवारको जमानत जफत](https://www.odapalika.com/uploads/posts/350X220/jangabahadur-shahi-1733102799.jpg)
महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही बिजयी, रास्वपाका उम्मेदवारको जमानत जफत
सोमबार, मंसिर १७, २०८१
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।
![कीर्तिपुर १ मा कांग्रेस बिजयी हुँदा गढीमाइबाट खाता खोल्यो नेकपा एसले](https://www.odapalika.com/uploads/posts/350X220/maharjan-1733102256.jpg)
कीर्तिपुर १ मा कांग्रेस बिजयी हुँदा गढीमाइबाट खाता खोल्यो नेकपा एसले
सोमबार, मंसिर १७, २०८१
कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । उनी ५६२ मतसहित उनी विजयी भएका हुन्
![काठमाडौँ १६ वाट स्थानीय तहमा पनि खाता खोल्यो रास्वपाले, श्रेष्ठ बिजयीे](https://www.odapalika.com/uploads/posts/350X220/Rojina-shrestha-1733101365.jpg)
काठमाडौँ १६ वाट स्थानीय तहमा पनि खाता खोल्यो रास्वपाले, श्रेष्ठ बिजयीे
सोमबार, मंसिर १७, २०८१
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्