जुद्ध वारुण यन्त्र कार्यालय सबलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन
बिहीबार, मंसिर ४, २०८२
उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट
सोमबार, मंसिर १, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको थियो ।
स्थानीय तहका प्रमुख र उपप्रमुखबीच गम्भीर मतभेद, उपप्रमुख बैठकको निष्कर्षः हामी दयाका पात्र होइनौँ
बुधबार, फागुन २१, २०८१
काठमाडौँ उपत्यकाभित्रका उपमेयर र उपाध्यक्षहरुको फोरमले मेयर र अध्यक्षहरुको कार्यशैली र रबैयाप्रति गम्भीर प्रश्न उठाएका छन्
स्थानीय सरकारका ‘न्यायाधीश’ चलाउने श्रीमान्हरु
मंगलबार, कात्तिक २०, २०८१
स्थानीय तहबाट निशाफ प्रदान गर्न उपप्रमुखलाई न्यायिक संयोजकको जिम्मेवारी दिइन्छ । न्यायिक तथा बजेटको जिम्मेवारी प्राप्त उपप्रमुखहरु आफ्नो स्वेच्छाले जिम्मेवारी निर्वाह गरेको कम नै देखिन्छ । श्रीमान्विना कुनै काम गर्न नसक्ने उपप्रमुखहरूले अधिकार मात्र हैन जिम्मेवारीलाई समेत रमिता बनाएको देखिन्छ ।
सिद्धार्थनगरका मेयर दक्षिण कोरिया र उपमेयर चीन भ्रमणमा, कार्यवाहकमा विवाद
मंगलबार, असोज ८, २०८१
सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा जाँदा दिइएको कार्यवाहकप्रति वडाध्यक्षहरु असन्तुष्ट बनेका छन् ।


