सरकारले दिएको बृद्ध लगायतका सबै भत्ता एनआइसी एसिया बैंकले रोक्यो, राष्ट्र बैंक भन्छ– त्यसो गर्न पाइदैन
बिहीबार, फागुन २२, २०८१
उनले सबैको केवाइसी अपडेट नभएको हुन नसक्ने भन्दै केवाइसी नमिलेको भए किन मिलेन भनेर नगरपालिका र सम्बन्धित नागरिकलाई जानकारी गराउनु पर्ने र मिलेका व्यक्तिहरुको रकम दिनुपर्ने बताए ।
सरकारले दिएको बृद्धभत्ता एनआइसी एसिया बैंकले रोक्यो, ४ महिनादेखि ८००० सेवाग्राहीको ६ करोड फ्रिज
बुधबार, फागुन २१, २०८१
विगतदेखि नै सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकको पनि केवाइसी अपडेट नभएको नाममा अहिले भुक्तानी रोकियो भन्नु आफैमा असंगत र भ्रमपूर्ण तर्क हो ।


