बजेट अधिवेशन चलाउन सभामुखले प्रमुख दलहरूसँग छलफल गर्दै
मंगलबार, वैशाख २५, २०८१
संसदको अवरोध हटाउन सभामुख सक्रिय
मंगलबार, वैशाख १८, २०८१
संसदको अवरोध हटाउने विषयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतहरुसँग छलफल गरेका छन्
पाल्पामा किन भेला हुँदैछन् ९ वटै संसदका प्रमुखहरु ?
शुक्रबार, वैशाख १४, २०८१
भेलामा संसदीय बजेट महाशाखासम्बन्धी अवधारणा र उत्तरविद्यायिकी परीक्षण कार्यविधिमाथि छलफल हुनेछ भने अन्तर व्यवस्थापिका मञ्च गठन हुनेछ
यस्ता छन् संघीय निजामती सेवा विधेयकका ३५ नयाँ व्यवस्था
मंगलबार, फागुन २२, २०८०
खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी त्यसको ५० प्रतिशत पदमा महिलाबीच मात्र र बाँकी ५० प्रतिशतमा अन्य समूहका उम्मेदवारबीच मात्र प्रतिस्पर्धा गराइनेछ
संसद खोल्न पहल गर्ने कांग्रेसको निर्णय
सोमबार, साउन २९, २०८०
सत्तारुढ दलहरुसंगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसंग छलफल गरेर संसद खोल्न पहल गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए
संघीय संसदको बैठक आज, एमालेले अवरोध नै गर्ने
शुक्रबार, साउन २६, २०८०
संघीय संसदका दुबै सदनका बैठकहरू आज (शुक्रबार)का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा आवरोध जारी राखेकापछि आजसम्मका लागि स्थगित गरिएको हो
संसदीय समितिमा भागवण्डा, साना दलले पाउँदा रास्वपा र राप्रपा निल
सोमबार, साउन २२, २०८०
संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय समितिको भागबण्डा मिलाएका छन् । भागवण्डामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अटाउन सकेनन्


