नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने, अर्थमन्त्रीले दिने
बिहीबार, वैशाख ३१, २०८३
संसदमा आज सत्यनिरूपण र बेपत्ता आयोग विधेयकको पालो
मंगलबार, साउन २९, २०८१
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २0८१’ पेश गर्ने कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सोमबार, साउन २१, २०८१
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो
प्रतिनिधिसभामा बैठकमा १ रुपैयाँको परम्परागत बहस
मंगलबार, असार ४, २०८१
गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची
बजेटमा छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै
आइतबार, असार २, २०८१
प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ
शून्य समयमा टिकटकको खोजी, के भन्छन् सांसद ?
शुक्रबार, जेठ ३२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको बताए
संसदमा अनेक गरिरहन्छन् अमरेश कुमार सिंह
बिहीबार, जेठ ३१, २०८१
माननीयजी एकछिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानु भएको हुनसक्छ
संघीय संसद्का दुवै सदनको बैठक आज, बजेटमाथि छलफलको कार्यसूची
आइतबार, जेठ २०, २०८१
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ
६ वटा संसदीय समिति बैठक बस्दै, कसको के एजेण्डा ?
बिहीबार, जेठ १७, २०८१
बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ
प्रतिपक्षीकाे अवराेधका कारण संसद बैठक आइतवारसम्म स्थगित
शुक्रबार, जेठ ११, २०८१
शुक्रवार बसेको बैठकमा पनि कांग्रेस लगायतका विपक्षी दलका संसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतवारसम्मका लागि बैठक स्थगित गरेका हुन्
प्रतिपक्षीको अवरोधबीच प्रधानमन्त्रीले मागे विश्वासको मत
सोमबार, जेठ ७, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलहरुको वेल घेराउ र विराधका बीच प्रधानमन्त्री प्ष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन्
विश्वासको मत दिन बसेको संसद बैठक स्थगित
सोमबार, जेठ ७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि तय भएको प्रतिनिधिसभाको बैठक कांग्रेससहितका प्रतिपक्षी दलका अवरोधका कारण स्थगित भएको छ
२०४८ सालयता १४ वटा संसदीय छानविन समिति, कसले के गरे?
आइतबार, वैशाख ३०, २०८१
प्रेम गर्ने उमेर, उच्च घरानालाई फाइदा पुग्नेगरी करको दर हेरफेर र संघीयता कार्यान्वयन सम्बन्धमा अध्ययन गर्न भनेर पनि संसदीय समितिहरु बने


