विदेश गएका र जान लागेका कर्मचारीको विवरण २ दिनभित्र उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन 
विदेश गएका र जान लागेका कर्मचारीको विवरण २ दिनभित्र उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले विभिन्न कारणले विदेश भ्रमणमा गएका र भ्रमणका लागि मनोनयनमा परेको कर्मचारीको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ
Weather Update