Odapalika - The Fourth Estate - चौथो अंग
सर्लाहीमा थपिए २३ सय बढी नयाँ मतदाता
सर्लाहीमा थपिए २३ सय बढी नयाँ मतदाता सर्लाहीमा जारी मतदाता नामावली संकलन अभियानमा हालसम्म २३ सय भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
कैलालीमा ३७ दिनमा थपिए एक हजार ८४४ मतदाता
कैलालीमा ३७ दिनमा थपिए एक हजार ८४४ मतदाता आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।
जिल्ला समन्वय समिति प्रमुखलाई कसले भोट हाल्न पाउँछ ?
जिल्ला समन्वय समिति प्रमुखलाई कसले भोट हाल्न पाउँछ ? जिसस प्रमुख, उपप्रमुख तथा सदस्यको उम्मेदवार गाउँसभा र नगरसभाका सदस्य बन्न पाउँछन् भने मत कसले दिन्छ ? स्थानीय तहको निर्वाचन नजिकिएसँगै यो जिज्ञासा बढेको देखिन्छ ।
Weather Update