Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत महानगरपालिका र उपमहानगरपालिकामा अधिकृत एघारौं तहका कर्मचारी हुनेछन् । यस्तै, नगरपालिकामा अधिकृत दशौं तहका कर्मचारी र गाउँपालिकामा आठौं तहका कर्मचारी रहने व्यवस्था विधेयकमा छ ।
३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)  
३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखा अधिकृत पदमा कार्यरत गरी ३८ जना कर्मचारीलाई स्थानीय तहको प्रमुख प्रशाशकीय अधिकृतका रुपमा सरुवा गरेको छ
Weather Update