६८ उपसचिवको सरुवा, २९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
बिहीबार, चैत २६, २०८२
७८ गाउँपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत, तपाईंको पालिकामा को आए ?
शुक्रबार, चैत २०, २०८२
मन्त्री प्रतिभा रावलले चैत १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै प्रमुख प्रशासकीय अधिकृत पठाएकी हुन् । संघीय सरकारले निजामती सेवाका शाखा अधिकृतहरुलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ ।
प्रमुख प्रशासकीय अधिकृतविहीन भएको स्थानीय तहमा ६३ उपसचिव सरुवा
सोमबार, चैत १६, २०८२
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरुमा उपसचिव वा सोसरहका कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन्।
१७ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?
बुधबार, पुस २, २०८२
मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयबाट ती पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत सहित विभिन्न तहका कर्मचारी सरुवा (सूचिसहित)
मंगलबार, कात्तिक २५, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न उपसचिव र शाखा अधिकृतलाई सरुवा गरेको छ ।
यी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचिसहित)
सोमबार, कात्तिक २४, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ ।
९ पालिकाको प्रशासकीय अधिकृत परिवर्तन (सूचीसहित)
बिहीबार, कात्तिक २०, २०८२
सरकारले १९ उपसचिव र ८ शाखा अधिकृतको सरूवा गरेको छ ।
११ नयाँ उपसचिवमध्ये १० जना भए प्रमुख प्रशासकीय अधिकृत, ३ जनाको सरुवा हुँदा को कहाँ पुगे ?
शुक्रबार, असार २७, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगवाट सिफारिस भएर आएका ११ जना नयाँ उपसचिवहरुको दरबन्दी सिर्जना गरेको छ ।
स्थानीय तहमा थपिए ६८ जना नयाँ प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को ?
बिहीबार, असार २६, २०८२
भर्खरै शाखा अधिकृतको परक्षिा पास गरेका ११४ जना शाखा अधिकृत मध्ये ६८ जनालाइृ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर विभिन्न गाउँपालिकामा पठाएको छ ।
संघीय सरकारले स्थानीय तहमा सोझै प्रमुख प्रशासकीय अधिकृत पठाउन नपाउने, यसरी फेरियो कानुनी व्यवस्था
बिहीबार, असार १९, २०८२
प्रतिनिधिसभाले पारित गरेको संघीय निजामती सेवा विधेयकले यसअघि जस्तो जतिबेला मनलाग्छ प्रमुख प्रशासकीय अधिकृत फेर्ने संघीय कदममा लगाम लगाइदिएको छ
२६ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, १८ जनाको खोसियो जिम्मेवारी
शुक्रबार, जेठ २, २०८२
५४ जना शाखा अधिकृत र ३९ जना उपसचिवहरुको सरुवा गर्दा २६ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीको सरुवा भएको छ
३८ दिनमा पनि सिंहदरवार पुगेनन् सूर्यविनायकका प्रमुख प्रशासकीय अधिकृत
आइतबार, वैशाख २१, २०८२
मुख प्रशासकीय अधिकृतको सरुवामा समान मापदण्ड र कडाइका साथ सरुवा तथा कामकाज कार्यान्वयन गराउन नसक्दा भक्तपुरका एकजना प्रमुख प्रशासकीय अधिकृत ३८ दिनसम्म पनि सिंहदरवार पुग्न सकेका छैनन्
३ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेर बिराटनगर महानगरमा पठाइयो मेहता
बुधबार, वैशाख १०, २०८२
संघीय सरकारले विराटनगर महानगरपाकिलाको प्रमुख प्रशासकीय अधिकृतमा राम चरित्र मेहतालाई सरुवा गरेको छ

