प्रमुख प्रशासकीय अधिकृतलाई संघको लगाम, जथाभावी कार्यक्रममा नजान उर्दी
                        शुक्रबार, भदौ २१, २०८१
                    
                 
                        
                    
                        
                                प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न 
                            
                         बिहीबार, भदौ २०, २०८१
                        
                        
                            जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिएको विषय संसदमा प्रवेश गरेको छ
                    
                
                        
                                एमालेसँगको ‘टसल’पछि मन्त्रीले रद्ध गरे प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण 
                            
                         बुधबार, भदौ १९, २०८१
                        
                        
                            मन्त्री राजकुमार गुप्ताले जीतपुर सिमरा उपमहानगरपालिकाकी प्मुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिदिएका छन्
                    
                 
                        
                    
                        
                                मापदण्ड अलपत्र पारेर स्थानीय तहमा १०० बढी प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी 
                            
                         शुक्रबार, भदौ १४, २०८१
                        
                        
                            घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय भन्दा बढी नयाँ जनशक्तिलाई स्थानीय तहको रिक्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउने तयारी थालेको छ
                    
                 
                        
                    
                        
                                जीतपुरसिमराको नजिर देखाउँदै प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएनन् राप्तीका मेयरले  
                            
                         सोमबार, साउन २८, २०८१
                        
                        
                            संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पूर्ववत निर्णयमा अडिग हुन नसक्दा प्रमुख प्रशासकीय अधिकृतहरुलाई पेन्डुलम बनाउने काम सुरु भएको छ
                    
                 
                        
                    
                        
                                सर्वोच्चले रोक्यो प्रमुख प्रशासकीय अधिकृतको सरुवा 
                            
                         बिहीबार, साउन १०, २०८१
                        
                        
                            जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ । 
                    
                 
                        
                    
                        
                                यी प्रशासकीय अधिकृतः जहाँ जान्छन् बद्नाम हुन्छन् 
                            
                         मंगलबार, साउन १, २०८१
                        
                        
                            जोशी जाँहा गए पनि विवादित र कलंकित बनेको कुनै ठाउँ छैन । जसको कारण छोटो समयमा धेरै कार्यालयबाट लखेटिएका प्रसस्त उदाहरण छन्
                    
                 
                        
                    
                        
                                प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाले अनिवार्य हाजिर गराउनै पर्ने, यस्ता छन् सरूवाका ५ आधार 
                            
                         बिहीबार, असार २७, २०८१
                        
                        
                            मन्त्रालयले सार्वजनिक गरेको मापदण्डमा प्रमुख प्रशासकीय अधिकृत सरुवाको विभिन्न ५ वटा मुख्य आधार तय गरिएको छ
                    
                 
                        
                    
                        
                                घर जाने बेलामा मन्त्रीले फाले मापदण्डको चास्नीे, कहाँ हरायो प्रमुख प्रशासकीय अधिकृत सरुवा मापदण्ड ?
                            
                         बुधबार, असार २६, २०८१
                        
                        
                            जाेशी संघीय मामिला मन्त्रीका हैसियतमा बढीमा असार मसान्तसम्म मन्त्रालयमा बस्दैछन् । मन्त्री पदबाट बिदा हुँदै गर्दा उनले कर्मचारीहरुमाझ एउटा अर्को मापदण्डको पासो फालेका छन्
                    
                 
                        
                    
                        
                                संघमा लगातार ३ वर्ष बसेका कर्मचारी अनिवार्य स्थानीय तहमा, एउटा पालिकामा २ वर्ष बस्नैपर्ने 
                            
                         मंगलबार, चैत २७, २०८०
                        
                        
                            मापदण्डमा अहिले निजामती सेवा ऐनको व्यवस्था अनुसार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाइएकै स्थानीय तहमा असामान्य अवस्थाबाहेक अनिवार्य रूपमा २ वर्ष बस्नुपर्ने व्यवस्था
                    
                 
                        
                    
                        
                                स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
                            
                         बुधबार, असोज १०, २०८०
                        
                        
                            महानगरपालिका र उपमहानगरपालिकामा अधिकृत एघारौं तहका कर्मचारी हुनेछन् । यस्तै, नगरपालिकामा अधिकृत दशौं तहका कर्मचारी र गाउँपालिकामा आठौं तहका कर्मचारी रहने व्यवस्था विधेयकमा छ ।
                    
                 
                        
                    
                        
                                ३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)  
                            
                         बुधबार, साउन २४, २०८०
                        
                        
                            संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखा अधिकृत पदमा कार्यरत गरी ३८ जना कर्मचारीलाई स्थानीय तहको प्रमुख प्रशाशकीय अधिकृतका रुपमा सरुवा गरेको छ
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    