हेटौँडा उपमहानगरको न्यायिक समितिले गर्यो एक वर्षमा १४३ उजुरी फछ्र्योट
बुधबार, साउन १४, २०८२

अदालतको आदेशपछि हेटौडा उपमहानगरले रोक्यो फोहोर उठाउन
बिहीबार, माघ २४, २०८१
अदालतको आदेशपछि उपमहानगरपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेर फोहोर संकलन र व्यवस्थापन अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको छ ।

हेटौडा उपमहानगरको वडा नं. ३ बाल श्रम र बाल विवाह मुक्त घोषणा हुँदै
शुक्रबार, माघ ११, २०८१
यस्तै, सो वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा पनि घोषणा गर्न लागिएको छ ।

६ महिनामा झण्डै ११ करोड कमायो हेटौडा उपमहानगरले, बहालबाटै उठायो २ करोड वढी
मंगलबार, माघ ८, २०८१
हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा १० करोड ७४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सर्वसाधारणको अवलोकनका लागि खुल्यो चुरियामाई सुरुङमार्ग, हेटौँडा उपमहानगरले तोक्यो शुल्क
सोमबार, पुस ८, २०८१
हेटौँडा उपमहानगरपालिकाले आफू मातहत आएसँगै चुरियामाई सुरुङमार्ग खुला गर्दै अवलोकन शुल्क तोेकेको छ ।
-1731301295.jpg)
स्थानीय तह उपनिर्वाचनः रास्वपाले हेटौंडा–१२ मा आशा बिरलाई उम्मेद्वार बनाउने
सोमबार, कात्तिक २६, २०८१
रास्वपा मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ

हेटौँडा उपमहानगर –१२ को अध्यक्षमा राप्रपाबाट प्रेम लामा भ्लोन उम्मेद्वार
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।

हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मतपरिणाम, अब कसको हुन्छ पल्ला भारी ?
शुक्रबार, कात्तिक २३, २०८१
निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।

शुक्रबार हेटौंडा उपहानगरको विशेष नगरसभा, यस्ता छन् एजेण्डा
बिहीबार, भदौ २७, २०८१
मकवानपुरको हेटौंडा उपमहानरपालिकाले विशेष नगरसभा बेलाएको छ । लामो समयदेखि नगरपालिकाका जनप्रतिनिधिबीच तिक्तता रहँदै आएको छ भने उपहानगरविरुद्ध उद्योगी व्यवसायी आन्दोलित हुँदै आएका छन् ।

हेटौंडा उपमहानगरको कार्यपालिका बैठक उपमेयरसहित ८ वडा अध्यक्षले बहिस्कार गरे
बिहीबार, भदौ २०, २०८१
हेटौंडा उपमहानगरपालिकाको बैठक उपमेयर राजेश बानियाँसहित आठजना वडाध्यक्षले बहिष्कार गरेका छन् ।

कर वृद्धिको विरोधमा व्यवसायीले बुझाए मेयरलाई साँचो
शुक्रबार, साउन ३२, २०८१
कर वृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका हेटौंडा व्यवसायीले हेटौँडा उपमहानगपालिकालाई साँचो बुझाएका छन् ।

कर वृद्धिको विरोधमा हेटौँडा उपमहानगरपालिकामा व्यवसायीको धर्ना
बुधबार, साउन ३०, २०८१
हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा उद्योगी र व्यवसायीले धर्ना दिएका छन् । कर वृद्धिको विरोधमा व्यवसायीले तेस्रो दिन बुधबार पनि धर्ना जारी राखेका हुन् ।

हेटौँडा उपमहानगरकाे न्यायिक समितिबाट १८३ मुद्दा फर्स्योट
शुक्रबार, साउन १८, २०८१
हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ ।