लिखु तामाकोशी गाउँपालिकाले गत वर्ष खर्च गर्यो ५० करोड २० लाख, पुँजीगत खर्च कति ?
शनिबार, साउन २, २०८३
लिखु तामाकोशीको हलेदेमा सडक भासियो, काठमाडौँ–मन्थली सडक अवरुद्ध
बुधबार, भदौ ४, २०८२
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताए ।
लिखु तामकोशीका किसानलाई अनुदानमा कृषि उपकरण
आइतबार, असार १६, २०८१
रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ
लिखु तामाकोसीको सौन्दर्यः न रह्यो दह, न रहे नाग
शुक्रबार, मंसिर २२, २०८०
रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ को नागदह, जसको कारण गाउँको नाम नै नागदह बन्यो, अहिले त्यही नागदह संकटमा परेको छ
फिल्डका वडाध्यक्षः उज्यालो ल्याउन बोक्छन् तार, सधै चलाउँछन् बेल्चा–सावेल
सोमबार, असोज १५, २०८०
वडाध्यक्ष पौडेल जिल्लामा सबैभन्दा बढी श्रमदान गर्ने वडाध्यक्षमा पर्दछन् । पौडेल कहिले गल र साबेल बोकेर सडक मर्मत गर्न पुगेका हुन्छन् भने कहिले विद्युतका पोल बोक्न र गाड्न व्यस्त हुन्छन्
श्रमदानबाटै बाटो बनाउँदै छन् उमाकुण्ड र लिखु तामाकोशीका जनता
शुक्रबार, साउन २६, २०८०
वर्षाको कारण सडक बिग्रिएपछि रामेछापका ग्रामीण भेगका जनप्रतिनिधि तथा टोल विकास संस्थाहरू श्रमदान गरेर सडक मर्मतमा जुटेका छन्


