टिकापुर नगरपालिकामा प्लाष्टिक कारोवारः बेच्नेलाई ५ हजार बोक्नेलाई १०० जरिमाना
बिहीबार, साउन १, २०८२

वेतका फर्निचरले चिटिक्क टीकापुर नगरपालिका, यसरी गरिदैछ प्रोत्साहन
आइतबार, असार २९, २०८२
नगरप्रमुख रामलाल डगौंराका अनुसार स्थानीय उत्पादन प्रवद्र्धन र व्यवसायीलाई प्रोत्साहित गर्न वेतबाँसबाट बनेका फर्निचर निर्माण र वेचविखन तिब्र भएको छ ।

कुपोषण अन्त्यका लागि टिकापुरमा जुट्दैछन् तीन तहकै सरकार
मंगलबार, असार २४, २०८२
संघीय सरकारको सहयोगमा ६ महिनायता ५ वर्षमुनिका बालबालिकाको पोषणको लेखाजोखा गरेर पोषण सुधारका कार्य भइरहेको नगरपाकिलाले जनाएको छ

प्लाष्टिक निषेध अभियानमा जुट्यो स्वास्थ्य मापदण्डमा पहिलो बनेको टिकापुर नगरपालिका
सोमबार, असार २३, २०८२
आधारभूत स्वास्थ्य केन्द्रको न्यूनतम मापदण्डमा टिकापुर नगरपालिका जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गएको नगरपालिका अब प्लाष्टिक निषेध गर्ने अभियानमा जुटेको छ ।

टिकापुरका किसानका दुःखः पोहोर खडेरीले खाइदियो केरा, यसपालि हावाहुरीले
बुधबार, कात्तिक १, २०८०
सबै बीमा कम्पनीको गरेर १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता सरकारसँग रहेको र सो रकम कहिले आउँछ भन्ने टुंगो नहुँदा समस्या भएको बीमा कम्पनीहरुको भनाइ छ ।

टिकापुर नगरका ४ वटा वडा बाढी र डुवानकाे जाेखिममा, सतर्क रहन जनप्रतिनिधिकाे आग्रह
आइतबार, साउन २८, २०८०
नदी बस्तीमा पसेमा हजारौँ परिवारको उद्धार गर्नुपर्ने, हजारौँ बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ