ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापति पोखरेलले बर्खास्त गरे स्वकीय सचिवलाई 
ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापति पोखरेलले बर्खास्त गरे स्वकीय सचिवलाई  संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले गठी आरोपमा पक्राउ पुर्जी जारी भएपछि आफ्नो स्वकीय सचिवबाट अनिलकुमार पोखरेललाई हटाएका छन् । 
Weather Update