सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा,  नगद लाभांश प्रस्ताव पारित
सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा, नगद लाभांश प्रस्ताव पारित बैंकको तेईसौं वार्षिक साधारण सभा काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
Weather Update