नेपालगन्ज उपमहानगरपालिकाको बजेट पारित, यस्ता छन् प्रमुख आयोजनाहरु
आइतबार, असार २८, २०८३
नेपालगञ्ज उपमहानगरपालिकाले ल्यायो १ अर्ब ७६ करोड रुपैयाँको बजेट
बुधबार, असार १०, २०८३
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग
बुधबार, माघ २८, २०८२
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् ।
१६४ विद्यालयमा ‘मेरो नेपालगञ्ज’, पर्यटन, कला र संस्कृति सिकाउने लक्ष्य
आइतबार, असार १६, २०८१
नेपालगन्ज उपमहानगरपालिकाले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निमार्ण गरी कार्यान्वयनमा ल्याएको छ
नेपालगञ्ज उपमहानगरका सबै घरको विपद् बीमा, पालिकाले हाल्नेछ प्रत्येक घरमा ५८४ रुपैयाँ
आइतबार, असार १६, २०८१
नेपालगञ्ज उपमहानगरपालिकाले पालिकाबासीको घर बीमा गर्न थालेको छ । उपमहानगरपालिकाले विपदपछिको पीडा कम गर्न आवासीय घर बीमा गर्न थालेको हो
लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ?
बिहीबार, चैत २२, २०८०
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ
सामूहिकरुपमा आगो ताप्न नेपालगञ्ज उपमहानगरपालिकाले २० ठाउँमा वितरण गर्यो दाउरा
आइतबार, पुस २९, २०८०
उपमहानगरपालिकाले आईतबार बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए
नेपालगन्ज फेरि अशान्त, लगाइयो कर्फ्यु
शुक्रबार, असोज १९, २०८०
नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो
८ कक्षासम्मको किताब लेख्न टेन्डर आह्वान
बुधबार, साउन ३१, २०८०
नगरले स्थानीय पाठ्यक्रमअनुसार हाम्रो नेपालगञ्ज नामक पुस्तक लेख्न १२ भदौसम्मको समय दिएर प्रस्ताव आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए


