Odapalika - The Fourth Estate - चौथो अंग
२६ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, १८ जनाको खोसियो जिम्मेवारी 
२६ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, १८ जनाको खोसियो जिम्मेवारी  ५४ जना शाखा अधिकृत र ३९ जना उपसचिवहरुको सरुवा गर्दा २६ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीको सरुवा भएको छ
१३ जिल्लाका सिडिओ फेरिए, ६ जना गृहमै तानिदा बाँकी को कहाँ पुगे ? 
१३ जिल्लाका सिडिओ फेरिए, ६ जना गृहमै तानिदा बाँकी को कहाँ पुगे ?  गृह मन्त्रालयका अनुसार गृह मन्त्रालयमा कार्यरत दिल कुमार तामाङ कपिलबस्तुको सिडिओ भएका छन् भने कपिलबस्तुका सिडिओ विश्वप्रकाश अर्याल गृहमा तानिएका छन्
१७ जना सहसचिवको सरुवा, २ जना महानिर्देशक र इटहरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हटाइए
१७ जना सहसचिवको सरुवा, २ जना महानिर्देशक र इटहरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हटाइए सोमबारको मन्त्रिपरिषद बैठकले १७ जना सहसचिवको सरुवा गरेको छ । त्यसरी सरुवा हुँदा महानिर्देशकद्वय र प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो । विभागका महानिर्देशक र उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने व्यवस्था छ । 
Weather Update