Odapalika - The Fourth Estate - चौथो अंग
१७ जना उपसचिव सहित २१ अधिकृतको सरुवा, को कहाँ पुगे ? 

काठमाडौँ । सरकारले २१ जना अधिकृतहरुकोे सरुवा गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना उपसचिव र ४ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो । 

सरुवा भएकाहरु अधिकांश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत थिए । 

कतिपय भने केहीदिन अघि मात्रै विभिन्न स्थानीय तह र जिल्ला सामान्वय समितिबाट सरुवा भएर आएका प्रमुख प्रशासकयि अधिकृत र जिल्ला समन्वय अधिकारी छन् । 


 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update