बाजुरामा स्थानीयबीच कुटाकुट हुँदा एकजनाको मृत्यु
मंगलबार, चैत ३, २०८२
एक जना स्वास्थ्यकर्मीको भरमा स्वास्थ्य संस्था चलाउनुपर्ने बाध्यता
बुधबार, कात्तिक २६, २०८२
बाजुराको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संस्था अहिले एक जना स्वास्थ्यकर्मीको भरमा चल्दै आएका छन् । पालिकाका दशवटै वडाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा चलाउनुपर्ने बाध्यता छ ।
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने
बुधबार, कात्तिक २६, २०८२
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरूलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।
७ स्थानीय तहका भूकम्पपीडितले पाउने भए आवासको दोस्रो किस्ता
बिहीबार, चैत ७, २०८१
जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी थालेको छ


