किसान र श्रमिकको सामाजिक सुरक्षा थाल्यो झिमरुक गाउँपालिकाले, कसरी हुने सहभागी ?
किसान र श्रमिकको सामाजिक सुरक्षा थाल्यो झिमरुक गाउँपालिकाले, कसरी हुने सहभागी ? गाउँपालिकाले श्रमिकको न्यूनतम ज्याला मासिक १० हजार ८२० रुपैयाँलाई आधार मानेर त्यसमा रोजगारदाताले जम्मा गर्नुपर्ने रकम आफैले दिन लागेको हो । अनौपचारिक क्षेत्रका श्रमिकको लागि मासिक न्युनतम पारिश्रमिकको ११ प्रतिशत रकम सम्बन्धित व्यक्ति र ९.३७ प्रतिशत रकम गाउँपालिकाले दिन लागिएको छ ।
Weather Update