स्वास्थ्य बिमाले मरणासन्न अवस्थामा पर्वतको प्रदेश अस्पताल, औषधी खरिद र कर्मचारीको तलब पनि रोकियो
स्वास्थ्य बिमाले मरणासन्न अवस्थामा पर्वतको प्रदेश अस्पताल, औषधी खरिद र कर्मचारीको तलब पनि रोकियो स्वास्थ्य बिमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब, भत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको डा पौडेलले बताए ।
पर्वतमा पालिकाका पर्यटन पूर्वाधार निर्माण सम्झौता निर्माणस्थलमा नै
पर्वतमा पालिकाका पर्यटन पूर्वाधार निर्माण सम्झौता निर्माणस्थलमा नै जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ ।
पर्वतका २७० सामुदायिक विद्यालयमा योग्यता नपुगेका हेडसर, दर्शक मात्रै बने स्थानीय सरकार
पर्वतका २७० सामुदायिक विद्यालयमा योग्यता नपुगेका हेडसर, दर्शक मात्रै बने स्थानीय सरकार अन्य जिल्लाका कतिपय स्थानीय तहहरुले प्रधानाध्यापक नियुक्तिका लागि छुट्टै कार्यविधि बनाएको पाइए पनि पर्वतमा तत्सम्बन्धी स्थानीय तहहरुले ऐन निर्माण गर्न सकेका छैनन् ।
Weather Update