Odapalika - The Fourth Estate - चौथो अंग
लोक सेवा आयोगको हीरक जयन्ती स्थानीय तहसँग, उद्घाटनमा को–को हुँदैछन् सहभागी ?
लोक सेवा आयोगको हीरक जयन्ती स्थानीय तहसँग, उद्घाटनमा को–को हुँदैछन् सहभागी ? केही स्थानीय सरकारहरुले आफ्नै स्रोतमा लोक सेवाको तयारी कक्षा पनि संचालन गर्ने गरेका छन् । यस्तो पृष्ठभूमिमा आयोग आफैले स्थानीय तहहरुसँग समन्वय गरी कार्यक्रम गर्न लागेकामा स्थानीय तहका जनप्रतिनिधिहरुले अवसरको रुपमा लिएका छन् ।
जागिर खाने मान्छे खोज्दै लोक सेवा सबै जिल्ला सदरमुकाममा, समन्वय गरिदिन स्थानीय तहलाई पत्राचार
जागिर खाने मान्छे खोज्दै लोक सेवा सबै जिल्ला सदरमुकाममा, समन्वय गरिदिन स्थानीय तहलाई पत्राचार कार्यक्रममा सहभागी हुनेहरुलाई प्रमाणपत्र र हीरक जयन्ती वर्षको लोगो प्रदान गरी नवोदीत मित्रको रुपमा नेटवर्किङ गरिने आयोगले जानकारी दिएको छ ।
Weather Update