Odapalika - The Fourth Estate - चौथो अंग
राजपुर गाउँपालिका-४ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजपुर गाउँपालिका-४ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास तथा भारतीय नागरिक आएसा जोल्हा र आलम जोल्हाविरुद्ध मुद्दा दायर गरेको हो ।
सरकारलाई गाउँ तथा नगरपालिका संघको ११ बुँदे ध्यानाकर्षण
सरकारलाई गाउँ तथा नगरपालिका संघको ११ बुँदे ध्यानाकर्षण ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खनालले स्थानीय सरकारले उठाएका सवालहरूमा नेपाल सरकार गम्भीर रहेको बताए । उनले उठाइएका सवालहरुलाई कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता समेत जनाए । 
Weather Update