कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
मंगलबार, चैत १०, २०८२
कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि गर्ने तयारी
सोमबार, चैत ९, २०८२
एक पदाधिकारीले दिएको जानकारीअनुसार १५औं महाधिवेशन दशैं अघिनै सम्पन्न गर्ने गरी तयारी भएको छ । ‘भोलिबाट बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउने र छलफलपश्चात् पारित गर्ने छ । सभापति गगन थापाले तालिका प्रस्तुत गर्नुहुनेछ,’ ती पदाधिकारीले भने, ‘हाम्रो तयारी दशैं अगाडि नै नियमित १५औं महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन...
एमाले ११ औं महाधिवेशन : कस्तो बन्दैछ केन्द्रीय कार्यसमिति ?
आइतबार, मंसिर २८, २०८२
प्रत्येक प्रदेशबाट नौ जनाको प्रतिनिधित्व रहनेछ, जसमा पाँच जना खुला, तीन जना महिला र एक जना युवा रहने एमालेको महाधिवेशन प्रचार कमिटीका संयोजक पदमा अर्यालले जानकारी दिइन् ।
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
शनिबार, मंसिर २७, २०८२
एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए। एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए।
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
सोमबार, मंसिर १५, २०८२
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ ।
एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या
आइतबार, मंसिर १४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन् ।
एमाले महाधिवेशनः देशैभरि दुई हजार २०० प्रतिनिधि छनोट
शनिबार, मंसिर १३, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् ।
के भयो देउवाले बोलाएको संस्थापन निकट नेताहरूको छलफलमा ?
बिहीबार, मंसिर ११, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार आफूनिकट नेताहरूलाई बोलाएर संवाद गरे ।
केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस
मंगलबार, कात्तिक १८, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
पार्टी महाधिवेशन वैशाख २५ देखि २८ गतेसम्म गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव
सोमबार, कात्तिक १७, २०८२
नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने निर्णय गरेका छन्।
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो
शनिबार, कात्तिक १५, २०८२
आउँदो मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।


