Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीसँग विप्लवले भनेः विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन छ
प्रधानमन्त्रीसँग विप्लवले भनेः विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन छ नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् ।
संघ-महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री समक्ष बुझाए दश बुँदे ज्ञापनपत्र
संघ-महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री समक्ष बुझाए दश बुँदे ज्ञापनपत्र प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी छन् ।
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकि छन् ।
राहदानी वितरणमा समस्या आउन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन 
राहदानी वितरणमा समस्या आउन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन  प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छन् ।
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न प्रम कार्कीको १४ बुँदे निर्देशन
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न प्रम कार्कीको १४ बुँदे निर्देशन प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएपछि भएका कार्यप्रगतिबारे सबै मन्त्री र सचिवसँग जानकारी लिएकी छन्।
प्रधानमन्त्री कार्की र संघीय संसद्का पदाधिकारीहरू बिच भेटवार्ता
प्रधानमन्त्री कार्की र संघीय संसद्का पदाधिकारीहरू बिच भेटवार्ता प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले दिएको जानकारी अनुसार संघीय संसद्का दुबै सदनका पदाधिकारीहरूले भेटवार्ता गरेका हुन् । प्रम कार्कीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनीहरूको समसामयिक विषयमा छलफल भएको हो । 
Weather Update