कैलालीमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै
कैलालीमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै कैलालीमा यस वर्ष ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कार्यक्षेत्र रहेको टीकापुर, लम्कीचुहा, भजनी, घोडाघोडी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकामा उक्त हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको हो ।
कैलालीमा ३७ दिनमा थपिए एक हजार ८४४ मतदाता
कैलालीमा ३७ दिनमा थपिए एक हजार ८४४ मतदाता आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।
Weather Update