Odapalika - The Fourth Estate - चौथो अंग
बिहार चुनावमा सबैभन्दा कम र धेरै मत ल्याएर जित्ने उम्मेदवारहरू
बिहार चुनावमा सबैभन्दा कम र धेरै मत ल्याएर जित्ने उम्मेदवारहरू  बिहार विधानसभा चुनावमा कलाधर प्रसाद मण्डलले सबैभन्दा धेरै मत ल्याएर जिते भने राधा चरण साह सबैभन्दा कम मत ल्याएर विजयी भए। 
बिहार चुनावको मतगणना आजदेखि
बिहार चुनावको मतगणना आजदेखि भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको मतगणना आज (शुक्रबार) सुरु हुँदै छ।
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
Weather Update