सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान
शनिबार, वैशाख १२, २०८३
बजेट पारित गर्नका लागि राष्ट्रपतिद्वारा सदनको बजेट अधिवेशन आह्वान
बुधबार, वैशाख ९, २०८३
१७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ । हाल बोलाइएको संसद्को बजेट अधिवेशन हो । यस अधिवेशनमा आगामी आर्थिक वर्ष अर्थात् ०८३/०८४ को बजेट पारित हुनेछ । यस्तै त्यसअघी सरकारको नीति कार्यक्रम पनि पारित गर्नुपर्ने हुन्छ।
बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान
सोमबार, चैत १६, २०८२
'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,' राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
बिहीबार, मंसिर १८, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन्।
मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान
बुधबार, मंसिर १७, २०८२
मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् ।
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान
बुधबार, कात्तिक २६, २०८२
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।


