मेचीनगरका नगर प्रहरी र जनप्रनिधिलाई विपद् व्यवस्थापन तालिम
मेचीनगरका नगर प्रहरी र जनप्रनिधिलाई विपद् व्यवस्थापन तालिम सम्भावित विपद्को सामना र प्रभावकारी व्यवस्थापन गर्ने विषयमा सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले नगरको विपद्मा अग्र पङ्क्तिमा खटिने ३० जनालाई तालिम दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए।
भिरबाट लडेर अर्जुनधारा नगरपालिकामा एकको मृत्यु
भिरबाट लडेर अर्जुनधारा नगरपालिकामा एकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए ।
झापामा नरिवलको व्यावसायिक खेती
झापामा नरिवलको व्यावसायिक खेती समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् ।
चुनाव गराउन आएको हो‚झापाबाट चुनाव लड्दिनँ
चुनाव गराउन आएको हो‚झापाबाट चुनाव लड्दिनँ २१ फागुनमा हुने निर्वाचन नलड्ने प्रधानमन्त्री सुशीला कार्की स्पष्ट पारेकी छन् ।
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Weather Update