एनपीएल: दोस्रो क्वालिफायरमा विराटनगरलाई लुम्बिनीको चुनौती
बिहीबार, मंसिर २५, २०८२
आज एनपीएलको पहिलो क्वालिफायर : विराटनगर र सुदूरपश्चिम भिड्दै
मंगलबार, मंसिर २३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज (मंसिर २३) साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ ।
एनपीएल- आज कर्णाली र काठमान्डु भिड्दै
आइतबार, मंसिर १४, २०८२
त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कर्णाली याक्स र काठमान्डू गोर्खाज् भिड्दै छन् । खेल दिउँसो ३ः३० बजे हुनेछ ।
एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
सोमबार, मंसिर ८, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन्।
पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
एनपीएल दोस्रो संस्करणको टिकट मूल्य सार्वजनिक
बिहीबार, कात्तिक २७, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार टिकट मूल्य सार्वजनकि गरेको हो ।


