यी हुन् समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल
यी हुन् समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए।
१५ दलले बुझाए समानुपातिकको बन्दसूची
१५ दलले बुझाए समानुपातिकको बन्दसूची यो सामाग्री तयार पार्दा सम्म आयोगका प्रवक्ता नारायणपसाद भट्टराईका अनुसा र१५ दलले सूची बुझाएका छन् । उनका अनुसार ५५ वटा दलले ५० हजार रुपैयाँ तिरेर निस्सा लिएका छन् ।
प्रधानमन्त्रीको दाबीः दलहरू एकजुट भए देशमा हिंसा मच्चिदैन
प्रधानमन्त्रीको दाबीः दलहरू एकजुट भए देशमा हिंसा मच्चिदैन सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन् ।
Weather Update