मधेसकै ठूलो ताल बनाउन जुट्यो बर्दिवास नगरपालिका, यसरी बन्दै छ योजना 
                        आइतबार, असोज ७, २०८०
                    
                
                        
                    
                        
                                बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल
                            
                         आइतबार, भदौ ३१, २०८०
                        
                        
                            पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरु जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन्
                    
                
                        
                    
                        
                                २० वर्षदेखि अलपत्र छ बर्दिवास नगरपालिकाको एउटा पुस्तकालय
                            
                         मंगलबार, भदौ २६, २०८०
                        
                        
                            २०६० मा महोत्तरीको बर्दिवासमा खुलेको एउटा पुस्ताकालय २०  वर्ष वितिसक्दा पनि स्थापनाको अवस्थाबाट माथि उठ्न सकेको छैन
                    
                
                        
                    
                        
                                बर्दिबासका बालुवाघारीमा यसरी फर्किदै छ हरियाली   
                            
                         बुधबार, भदौ ६, २०८०
                        
                        
                            १ वर्ष अघिसम्म वालुवा नै बालुवाका कारण उराठलाग्दो मरुभूमि देखिने यसै ठाउँ हरित सौन्दर्यमा परिणत भएसगैँ यात्रुको विश्रमास्थल बनेको स्थानीयहरु वताउँछन्
                    
                
                        
                    
                        
                                उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे
                            
                         मंगलबार, साउन ३०, २०८०
                        
                        
                            निर्वाचनको समयमा हात जोडेर आश्वासन दिने नेतासँग यो दम्पतीलाई असाध्यै रिस छ । हात जोडेर आश्वासन दिएकै भरमा धेरैजना नेता बनेको उनीहरुलाई थाहा छ ।सहयोग माग्ने तर सहयोग नगर्ने नेताको चरित्र उनीहरुले राम्ररी बुझेका छन्
                    
                
                        
                    
                        
                                गिट्टी–बालुवासँगै हरेक दिन बिक्छ वडाध्यक्षको निर्णय 
                            
                         शुक्रबार, साउन २६, २०८०
                        
                        
                            बर्दिबास नगरपालिकास्थित वडा न. ३ का वडा अध्यक्ष बिराट कुमार विष्टले वडाभित्रको नदीजन्य पदार्थ निकासीमा रोक लगाउने निर्णय गरे । तर  निर्णय गरेको १ बर्ष वितिसक्दा पनि कार्यान्वयनमा ल्याउन सकेनन्
                    
                
                        
                    
                        
                                बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार 
                            
                         शुक्रबार, साउन ५, २०८०
                        
                        
                            बर्षायाममा नै महोत्तरीको बर्दिवास नगरपालिका र आसपासका उत्तरवर्ती गाउँहरुमा खानेपानीको चरम अभाव देखिएको छ
                    
                
                        
                    
                        
                                पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत 
                            
                         मंगलबार, साउन २, २०८०
                        
                        
                            मेयर प्रल्हाद कुमार क्षेत्रीले सोमवार बर्दिबास–४ स्थित वरडाडाका बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर निःशुल्क रगत हस्तान्तरण गरेपछि यो योजना कार्यान्वयनमा आइसकेको छ ।
                    
                

                    
                    