७ वर्षपछि बर्दिबास नगरपालिकाको फोहोरलाई मोहोर बनाउने योजना कार्यान्वयन
                        आइतबार, पुस ७, २०८१
                    
                
                        
                    
                        
                                बर्दिबास खानेपानीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी 
                            
                         बिहीबार, असार ६, २०८१
                        
                        
                            बर्दिबास खानेपानी साना शहरी तथा सरसफाई संस्थानामा किर्ते कागजात तयार गरेर लाखाँै रुपैयाँ अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी
                    
                
                        
                    
                        
                                बर्दिबास नगरपालिकाले चिया खाजामै सक्योे ८ प्रतिशत बजेट, इन्धनदेखि कर्मचारी भर्नासम्ममा प्रश्न 
                            
                         बुधबार, असार ५, २०८१
                        
                        
                            विकास निर्माणको काममा भन्दा बढी प्रशासनिक खर्च भएको छ । जुन कुल आन्तरिक आय मध्येको ३५.९६ प्रतिशत हो । पदाधिकारी सुविधामा मात्र १ करोड ३० लाख ७० हजार खर्च
                    
                
                        
                    
                        
                                रातु नदीको अवैध उत्खननमा स्थानीय सरकारकै सहयोग !
                            
                         बिहीबार, चैत ८, २०८०
                        
                        
                            नियमित बालीनाली हुने ठाँउ मरुभूमि बनेको छ । सिँचाई पूर्णरुपमा बन्द भएको छ । उत्खननले खोलाको सतह तल भासिदा नहरहरु भताभुंग भएका छन्
                    
                
                        
                    
                        
                                सार्वजनिक जग्गा हडपेर काटियो ६०० रुख, स्थानीय सरकार माैन
                            
                         आइतबार, चैत ४, २०८०
                        
                        
                            १८ इन्च देखि ४२ इन्चसम्मको रुख कटान गरी मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई विक्री गरेको  फेला परेको छ
                    
                
                        
                                लोप हुने खतरामा बर्दिबासको राईमण्डलका गिद्ध, स्थानीय सरकार बेखबर
                            
                         मंगलबार, फागुन २२, २०८०
                        
                        
                            महोत्तरीको उत्तरी क्षेत्र राईमण्डल डाडामा ठुलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन्
                    
                
                        
                    
                        
                                सोलीघोप्टेको जडिबुटीले बाँचेको एउटा गाउँ, तर चिन्दैन स्थानीय सरकार 
                            
                         बुधबार, माघ २४, २०८०
                        
                        
                            सोलीघोप्टे जंगलमा मात्र १०० वटाभन्दा बढी जातका जडिवुटी पाइन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारी छ
                    
                
                        
                    
                        
                                बर्दिबासमा जडिबुटी बेचिरहेका सिंजाका ४५ जना विद्यार्थी 
                            
                         सोमबार, पुस २, २०८०
                        
                        
                            जुम्लाको सिंजा गाउँपालिकास्थित काडागाउँवाट पढाइ खर्च जोहो गर्ने उद्धेश्यले जडिबुटी बच्दै विद्यार्थीहरु महोत्तरी आइपुगेका छन्
                    
                
                        
                    
                        
                                खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी 
                            
                         शुक्रबार, मंसिर २२, २०८०
                        
                        
                            खानेपानीको अभाव झेलिरहेको महोत्तरीको बर्दिवास नगरपालिकामा सञ्चालित केही उद्योगले बर्षैदेखि पानी चोरेर उद्योग चलाइरहेको भेटिएको छ
                    
                
                        
                    
                        
                                सडकले अशान्त बर्दिबासस्थित कृष्णपुर गाउँको कथा 
                            
                         मंगलबार, मंसिर ५, २०८०
                        
                        
                            धेरैलाई अचम्म लाग्नसक्छ, महोत्तरीको वर्दिवासस्थित भित्री गाउँमा रहेको  सडक नै स्थानीयहरुको झगडाको कारक बनेको छ
                    
                
                        
                    
                        
                                बर्दिबास नगरपालिकाका भूमिहीनको नाममा जब जग्गा भेटियो...
                            
                         शनिबार, मंसिर २, २०८०
                        
                        
                            नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना वाहिरिएको छ
                    
                
                        
                    
                        
                                बर्दिवास नगरपालिकाले स्थानीय खेलाडीलाई मासिक भत्ता दिने 
                            
                         सोमबार, कात्तिक २०, २०८०
                        
                        
                            बर्दिवास नगरपालिकाले पालिकामा छनोट भएका खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ
                    
                
                        
                    
                        
                                बर्दिवासका होटलमा २५ प्रतिशत छुट, झिलीमिली पारियो सडक 
                            
                         बिहीबार, असोज ११, २०८०
                        
                        
                            विश्व पर्यटन दिवसको अवसर पारेर महोत्तरीका होटल तथा पर्यटन व्यवसायीहरु आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्न छुट सहितको स्वागतमा जुटेका छन्
                    
                
                    
                    