सिनामंगल क्षेत्रमा महानगरको अनुगमनः सडकका बीचमा विजुलीको पोलदेखि खानेपानीको पाइपसम्म
                        आइतबार, माघ १४, २०८०
                    
                 
                        
                    
                        
                                काठमाडौँका व्यापारीले महानगर विरुद्ध चरणबद्ध आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम
                            
                         शुक्रबार, माघ १२, २०८०
                        
                        
                            ङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो
                    
                 
                        
                    
                        
                                न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी हुन वैकल्पिक स्थान
                            
                         बिहीबार, माघ ११, २०८०
                        
                        
                            महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए
                    
                 
                        
                    
                        
                                नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीको विरोध
                            
                         मंगलबार, माघ ९, २०८०
                        
                        
                            न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन्
                    
                 
                        
                    
                        
                                बजेटको लक्ष्य भेटेन काठमाडौँ महानगरले, थपियो ९ करोड बजेट
                            
                         आइतबार, पुस २९, २०८०
                        
                        
                            सभामा चालु आर्थिक बर्षमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म विनियोजन गरिएको रकमको १७.७८ प्रतिशत खर्च भएको छ जानकारी दिईन
                    
                 
                        
                    
                        
                                बानेश्वरको आकासे पुलमा लिफ्ट जडान गर्दै काठमाडौँ महानगर, कहिलेदेखि चढ्न पाइन्छ ?
                            
                         बुधबार, पुस ११, २०८०
                        
                        
                            लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो
                    
                 
                        
                    
                        
                                ७१ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै काठमाडौं महानगर
                            
                         शुक्रबार, कात्तिक १७, २०८०
                        
                        
                            सूचना अनुसार आधारभूत तह (कक्षा १ देखि ५) सम्मका लागि ६ जना, आधारभूत तह (कक्षा १ देखि ८) सम्मका लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापक नियुक्तीका लागि आह्वान गरेको हो । 
                    
                 
                        
                    
                        
                                सीप कार्यक्रममा सूचीकृत हुन महानगरको आग्रह, यस्तो छ योग्यता ?
                            
                         शुक्रबार, कात्तिक १७, २०८०
                        
                        
                            उक्त कार्यक्रमका लागि १०  विषय राखिएको छ ।  कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल...
                    
                 
                        
                    
                        
                                डियर बालेन ! तिमीले चोर सरकार भनेको दिन मेरो छोरो पनि एनआइसीयुमै थियो यार
                            
                         सोमबार, भदौ १८, २०८०
                        
                        
                            फोहोर उठाएको भनेर पैसा चै लिने तर फोहोर चै नउठाउनेलाई चोर भन्न मिल्छ भन्ने पनि हामीलाई थाहा छैन मेयर ।
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    