७८ का ती देउवा, ८१ का यी देउवा
७८ का ती देउवा, ८१ का यी देउवा तत्कालीन अवस्थामा साविक नेकपाबाट आ–आफ्नो राजनीतिक अस्तित्वमा फर्किएका एमाले र माओवादी केन्द्रबीचको टकराव चलेका बेला ओली सरकारले अध्यादेश ल्याउन खोज्दा देउवाले विरोध जनाएका थिए । 
कोशीमा बजेट अध्यादेश जारी 
कोशीमा बजेट अध्यादेश जारी  कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई निष्क्रिय भएको थियो । सोही अध्यादेशलाई पुनः जारी गरिएको हो
Weather Update