Odapalika - The Fourth Estate - चौथो अंग
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ पक्राउ पर्नेमा हेटौँडा उपमहापालिका–२ का २१ वर्षीय विकास परियार, हेटौँडा–४ का २१ वर्षीय विनोद ढुङ्गाना, हेटौँडा–११ का २२ वर्षीय छिरिङ लो तामाङ, हेटौँडा उपमहापालिका–१७ का २४ वर्षीय योएक्त प्रजा र प्रेमबहादुर प्रजा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए । 
सिनामंगलको होटलबाट ३ विदेशी पक्राउ, पेटभित्रबाट निकालियो लागुऔषध
सिनामंगलको होटलबाट ३ विदेशी पक्राउ, पेटभित्रबाट निकालियो लागुऔषध   पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका तीन जना विदेशीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिकाबाट २४० किलो चरेससहित दुई जना पक्राउ
वीरगञ्ज महानगरपालिकाबाट २४० किलो चरेससहित दुई जना पक्राउ वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरबाट शनिबार राति एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो लाई पक्राउ गरिएको छ ।
Weather Update