धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान
मंगलबार, फागुन १९, २०८२
काठमाडौं महानगरपालिकाद्वारा खाद्य स्वच्छताका लागि २ हजार ६९ व्यवसायीलाई तालिम प्रदान
बिहीबार, माघ १, २०८२
पाँचौँ संस्करणमा मौलिक तथा रैथाने खानाका उत्पादक र विक्रेतालाई सहभागी गराइएको थियो । यसमा ५०५ जना सहभागी भएका थिए। छैटौँमा मिठाइजन्य खाद्य सेवाका १०५ जना, सातौमा दूध तथा दूग्ध पदार्थ उत्पादक ६० जनालाई तालिम प्रदान गरियो । आठौँ संस्करणमा मःमः पसल सञ्चालक तथा व्यावसायीलाई तालिम प्रदान गरिएको थियो।


