गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर
गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर गोरखामा गएराति तीर्थयात्री सवार गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ।
गोरखाको निर्वाचन तयारीबारे अनुगमन
गोरखाको निर्वाचन तयारीबारे अनुगमन गोरखाको निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले अनुगमन भ्रमण गरेका छन् ।
आँखा चिह्नमा बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने
आँखा चिह्नमा बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने सामाजिक सञ्जालमार्फत उनले आइतबार सार्वजनिक गरेको घोषणामा गोरखा-२ का पार्टीसाथीहरू, आम मतदाता तथा अन्य दलभित्रका शुभचिन्तकहरूको जोडबलका कारण उम्मेदवारी दिने निर्णयमा पुगेको उल्लेख गरेका छन्। साथै देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई पनि आफ्नो निर्णयको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।
Weather Update