५८३ नेपाली अमेरिकाबाट डिपोर्ट
बिहीबार, माघ ८, २०८२
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
बुधबार, माघ ७, २०८२
अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए।


