चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
मंगलबार, असार २, २०८३
कैलालीमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै
शनिबार, मंसिर २७, २०८२
कैलालीमा यस वर्ष ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कार्यक्षेत्र रहेको टीकापुर, लम्कीचुहा, भजनी, घोडाघोडी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकामा उक्त हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको हो ।
बोलकबोल मार्फत पर्सा र सुनसरीमा नयाँ धानको कारोबार
आइतबार, मंसिर ९, २०८१
नेपाल वेयरहाउजिङ्ग कम्पनीले पर्सा र सुनसरी जिल्लामा नयाँ धानको खरिद बिक्रीका लागि बोलकबोल प्रक्रिया सुरु गरेको छ । यो बस्तुको पारदर्शी मूल्य आविष्कार गर्ने वैज्ञानिक पद्धति हो ।
पाकेको धानबाली जोगाउन स्थानीय सरकारले देखायो यस्तो सक्रियता
बुधबार, असोज ९, २०८१
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि विशेष बुलेटिनमार्फत भारी वर्षाको सूचना दियो ।भारी वर्षा हुने भएपछि पाकेको धानबाली भित्र्याउने बेला भएका किसानलाई मर्का पर्ने देखियो ।
न्यूनतम मूल्यमा कृषकका धान किन्ने सहकारीको व्यवस्थापन खर्च सरकारले दिने
आइतबार, भदौ ३१, २०८०
सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा धान खरिद गर्न इच्छुक सहकारीलाई सूचीकृत हुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुरोध गरेको छ

