बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
शनिबार, वैशाख १२, २०८३
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई निर्देशन
आइतबार, चैत १५, २०८२
मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै सञ्चारमन्त्री डा. तिमिल्सिनाले मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरी तत्कालै ‘एक्सन’ लिएका हुन् ।
कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने
बुधबार, मंसिर १७, २०८२
जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ती राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ ।
पशुपति क्षेत्र वरपर मासु मदिरा र नशालु पदार्थ बन्द
आइतबार, कात्तिक ३०, २०८२
पशुपतिनाथ क्षेत्र वरपर तीन दिन मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने
शनिबार, कात्तिक २२, २०८२
भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
पहिचान पक्षधरको बन्दले सूदुरपूर्वको जनजीवन प्रभावित
मंगलबार, मंसिर १२, २०८०
आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी पक्षधरले आह्वान गरेको बन्दका कारण मेचीका जिल्लामा जनजीवन प्रभावित बनेको छ
फेरि सुरु भयो बन्दको शृङ्खलाः आज चिकित्सकको, ३ गतेदेखि मास्टरको
आइतबार, भदौ ३१, २०८०
अस्पताल बन्दको मार खेपेका जनता संविधान दिवसको दिन अर्थात ३ असोजबाट अनिश्चितकालिन विद्यालय बन्दको मारमा पर्ने भएका छन्


