इनरुवा नगरपालिकाले गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने, प्रस्ताव आह्वान
मंगलबार, भदौ १६, २०८३
इनरुवा नगरपालिकाले ५० लाख सहयोग गर्ने, जनप्रतिनिधिको एक महिनाको सुविधा कटौती
आइतबार, भदौ १४, २०८३
सुनसरीको इनरुवा गरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
इनरुवा नगरपालिकाका नागरिकलाई नोबेल अस्पतालमा २० प्रतिशत छुट
सोमबार, भदौ १, २०८३
सुनसरी जिल्लाको इनरुवा नगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ अस्पतालबीच सम्झौता भएको छ । सम्झौतमा इनरुवा नगरपालिकाका नागरिकले नोबेलमा उपचार गराउँदा २० प्रतिशत छुट हुने व्यवस्था छ ।
इनरुवा नगरपालिकाले पनि चलाउन थाल्यो डोजर
आइतबार, चैत २९, २०८२
सुनसरी जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ ।

