बैतडीमा देखियो लम्पी स्किनको लक्षण, सजग रहन डिलासैनी गाउँपालिकाको अपिल
बैतडीमा देखियो लम्पी स्किनको लक्षण, सजग रहन डिलासैनी गाउँपालिकाको अपिल अहिले सो स्थानका गाई तथा गोरुमा लम्पी स्किनको लक्षण देखिएपछि सो स्थानबाट अन्यत्र पशुहरु तथा पशुजन्य पदार्थ ओसार पसार नगर्न नगराउन गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।
लम्पी स्किनबाट ५२ हजार पशु मरे, अझै १५ लाखमा संक्रमण 
लम्पी स्किनबाट ५२ हजार पशु मरे, अझै १५ लाखमा संक्रमण  कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म देशभर १५ लाख १९ हजार ७७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्
लम्पी स्किनलाई महामारी घोषणा नगरे आन्दोलनको चेतावनी 
लम्पी स्किनलाई महामारी घोषणा नगरे आन्दोलनको चेतावनी  राष्ट्रिय किसान सन्जालले देशव्यापी रुपमा फैलिएको लम्पी स्किनलाई महामारी घोषणा गरी पीडितलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको घोषणा गरेको छ
१ करोड २५ लाख गाई–भैँसी पालिएको देशका ६१८ पालिकामा छैनन् पशु चिकित्सक
१ करोड २५ लाख गाई–भैँसी पालिएको देशका ६१८ पालिकामा छैनन् पशु चिकित्सक चिकित्सकमात्र होइन हरेक वडामा हुनुपर्ने पशु स्वास्थ्य प्राविधिकको संख्यासमेत नगन्य छ । जसका कारण हाल देशका ७१ जिल्लामा फैलिएको गाई–भैँसीमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणबाहिर जान थालेको छ
गाई–भैँसीको उपचारः भारतमा भन्दा नेपालमा सस्तो 
गाई–भैँसीको उपचारः भारतमा भन्दा नेपालमा सस्तो  मानिस बिरामी पर्दा सस्तो र गुणस्तरीय उपचार हुने भन्दै भारत जाने चलन भएपनि लम्पी स्किनको उपचारमा भने प्राविधिक जनशक्ति अभावकै बीचपनि नेपालमा सस्तोमा उपचार हुने गरेको पाइएको छ
रसुवामा भयावह बन्दै लम्पी स्किन, १५९ पशु मरे
रसुवामा भयावह बन्दै लम्पी स्किन, १५९ पशु मरे सुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित छन् । हालसम्म लम्पी स्किनबाट १५९ पशुचौपाया मरेका छन्
लम्पी स्किनः नियन्त्रण नभए कुल बजेटको ७.२ प्रतिशत क्षति !
लम्पी स्किनः नियन्त्रण नभए कुल बजेटको ७.२ प्रतिशत क्षति ! लम्पी स्किन रोग लागेपछि हुने मृत्युदर हाल ३.८ प्रतिशत छ । परिषदले एउटा पशुको मृत्यु हुँदा कृषकलाई सरदर ४९ हजार १३५ रुपैयाँको क्षति भइरहेको छ
लम्पी स्किनलाई सरकारले महामारी घोषणा गरे किसानलाई नोक्सान
लम्पी स्किनलाई सरकारले महामारी घोषणा गरे किसानलाई नोक्सान त्यसैले अहिले सरकारले लम्पी स्किनलाई महामारी घोषणा गरेन भने बीमा कम्पनीबाट किसानले क्षतिपूर्ति पाउँछन् । तर, महामारी भनियो भने दाबी भुक्तानी पाइदैन ।
लम्पी स्किनः ७१ जिल्लामा फैलियो, साढे ५ लाख गाई-भैँसी संक्रमित
लम्पी स्किनः ७१ जिल्लामा फैलियो, साढे ५ लाख गाई-भैँसी संक्रमित नेपाली अर्थतन्त्रको साढे ११ प्रतिशत हिस्सा राख्ने पशुपालन क्षेत्र लम्पी स्किनलगायतका संक्रामक रोगका कारण संकटग्रस्त बन्दै गएको छ
बागलुङका सबै स्थानीय तहले पाए लम्पी स्किनविरुद्धको खोप 
बागलुङका सबै स्थानीय तहले पाए लम्पी स्किनविरुद्धको खोप  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन बागलुङका सबै स्थानीय तहका सबै वडामा औषधि र खोप पठाएको छ
Weather Update