संघीय सरकारले भन्यो– छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्नू, छुट्टै घाट नबनाउनू
बिहीबार, कात्तिक १९, २०८३
मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल, के विषयमा भयो कुराकानी ?
बुधबार, कात्तिक ११, २०८३
मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धिका विषयमा छलफल भएको थियो।
बाढी प्रभावित परिवारलाई कम्तिमा १ लाख रुपैयाँ दिइदै, रेडक्रसले उपलब्ध गराउनेछ रकम
बुधबार, असोज २१, २०८३
चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ।
‘जेष्ठ नागरिक अनुभव बैंक’ स्थापना हुने, मन्त्री बादी भन्छिन्– जेष्ठ नागरिक अनुभवको राष्ट्रिय सम्पदा
बिहीबार, असोज १५, २०८३
मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गरी त्यसलाई संस्थागत रूपमा विकास गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिने घोषणा गरेकी छन् ।
समाज कल्याण परिषदको बजेट स्वीकृत, प्रधानमन्त्री राहत कोषमा ५० लाख दिने
बिहीबार, असोज १, २०८३
महिला, बालबालिका, लैगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको अध्यक्षतामा बसेको बैठकले परिषद्को चालु आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको हो।
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान थालिने
सोमबार, साउन २५, २०८३
मन्त्रालयले आगामी दिनमा सम्बन्धित सरोकारवालासँग थप छलफल तथा परामर्श गर्दै प्राप्त सुझावलाई समेटेर ‘दाइजोमुक्त नेपाल’ अभियानलाई मधेशबाट सुरु गरी क्रमशः देशव्यापी रूपमा अघि बढाउने जनाएको छ।


