अब ग्यास सिलिण्डर साटेर पनि पाइने, पैसा थप्नु नपर्ने, मन्त्रीले दिइन् निर्देशन
अब ग्यास सिलिण्डर साटेर पनि पाइने, पैसा थप्नु नपर्ने, मन्त्रीले दिइन् निर्देशन खाना पकाउने ग्यास (एलपिजी) को सिलिण्डर साट्न पैसा नपर्ने भएको छ । अहिलेसम्म एउटा कम्पनीको सिलिण्डरमा सोही कम्पनीले भरेको ग्यास मात्रै पाइने गरेपनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले अब जुनसुकै कम्पनीको सिलिण्डर भएपनि साटेर ग्यास दिन निर्देशन दिएकी हुन् ।
Weather Update