अदालतकाे आदेशविरुद्ध सिंहदरबारभित्रै कर्मचारीकाे आन्दोलन
आइतबार, कात्तिक २५, २०८१
स्थानीय तहकाे सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी, तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै
बुधबार, कात्तिक १४, २०८१
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।
विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी
बुधबार, असोज १६, २०८१
प्रादेशिक सरकारले आफूहरुको माग सम्बोधन हुने गरी कानुन नबनाए कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
पशुपतिमा अन्याय, साउनदेखि तलब पाएनन् १०० कर्मचारीले
मंगलबार, असोज १५, २०८१
पशुपति क्षेत्र विकास कोषमा कार्यरत एक सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन् । चालु आर्थिक वर्ष लागेसँगै तल्लो तहका एक सयभन्दा बढी कर्मचारीले तलब नपाएका हुन् ।
एकैपटक लेखाका ५०६ कर्मचारीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)
सोमबार, असोज १४, २०८१
महालेखा नियन्त्रक कार्यालयले एकैपटक ५०६ कर्मचारीको सरुवा गरेको छ । यही असोज ११ गते बसेको महालेखा नियन्त्रक कार्यालयको बैठकले उनीहरुको सरुवा गरेको हो ।
कन्चनरुप नगरपालिकालाई चाहियो शिक्षक र नगरप्रहरी, कतिजना राख्ने भन्ने उसलाई नै थाहा छैन
बिहीबार, साउन ३१, २०८१
बजेटको सुनिश्चितता नभएका कारण संख्या नतोकी दरखास्त आह्वान गरिएको कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले जानकारी दिए ।
वडा अध्यक्षले कर्मचारी पिटेपछि भंगहा नगरपालिकाको सेवा ठप्प
बुधबार, साउन ३०, २०८१
महोत्तरीको भंगहा नगरपालिकाका कर्मचारीले आफ्नो सहकर्मी जनप्रतिनिधिबाट कुटिएको भन्दै कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
निजामती कर्मचारीलाई तत्काल आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन
मंगलबार, साउन २९, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई तत्काल आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त
मंगलबार, माघ १६, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीहरुबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गराउने भएको छ
हाकिमको मामिलाः बैतडीका स्थानीय तहमा रमिता छ
आइतबार, पुस १, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने र पठाएकाहरुको पनि मनलाग्दी सरुवा गर्दा दैनिक सेवा प्रवाहमा समस्या
स्थानीय तहमा कर्मचारी वेथितिः कतै जनप्रतिनिधिले हाजिर रोक्छन्, कतै जुनियरलाई हाकिमको ताज
शुक्रबार, असोज १९, २०८०
जनप्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीचको टकरावका कारण स्थानीय तहमा कर्मचारी व्यवस्थापन सकसपूर्ण बन्न थालेको छ
शिक्षक र चिकित्सक हिडेपछि स्थानीय तहका कर्मचारीको कब्जामा माइतीघर मण्डला
सोमबार, असोज १५, २०८०
विद्यालाय शिक्षा विधेयकको असन्तुष्टि सम्बोधन भएर शिक्षकहरु र शिक्षक कुट्नेमाथि कारवाहीलगायतका सहमतिपछि चिकित्सकहरुले माइतीघर मण्डला छाडेलगत्तै आजबाट स्थानीय तहका कर्मचारीले माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका छन्
संघले पठाएको कर्मचारी फिर्ता गरिदिए स्थानीय तहले, मन्त्रालय भन्छ– त्यसो नगर्नु
बिहीबार, साउन ४, २०८०
यसरी कर्मचारी फिर्ता हुन थालेपछि मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारी फिर्ता नगर्न भनेको छ ।

