सरकारी कर्मचारीलाई अब १५/१५ दिनमै तलब भुक्तानी
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमै तलब भुक्तानी सरकारले अब कर्मचारीहरूलाई १५/१५ दिनमै तलब, भत्ता भुक्तानी गर्ने भएको छ । यसबारेमा अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ ।
६ सय भन्दा बढी कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस
६ सय भन्दा बढी कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस यसैगरी, ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ । उनले कार्यालय समयमा नआउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदै
सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदै तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्थानीय तहमा सेवा प्रवाह प्रभावित भए कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
स्थानीय तहमा सेवा प्रवाह प्रभावित भए कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी सूचनामा स्थानीय प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका कर्मचारीहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशन समेत दिइएको छ। मन्त्रालयले सबै सम्बन्धित निकायलाई जिम्मेवार भई कार्यसम्पादन गर्न आग्रह गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत सहित विभिन्न तहका कर्मचारी सरुवा (सूचिसहित)
प्रमुख प्रशासकीय अधिकृत सहित विभिन्न तहका कर्मचारी सरुवा (सूचिसहित) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न उपसचिव र शाखा अधिकृतलाई सरुवा गरेको छ ।
स्थानीय तहमा बढी उमेर भएकालाई प्रशासकीय अधिकृत बनाउन सुझाव, ५ वर्षमा कर्मचारीको पद परिवर्तन गर्नुपर्ने 
स्थानीय तहमा बढी उमेर भएकालाई प्रशासकीय अधिकृत बनाउन सुझाव, ५ वर्षमा कर्मचारीको पद परिवर्तन गर्नुपर्ने  पाँच वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न मौखिक प्रस्ताव गरिएको छ । 
कार्यालय समयमै कर्मचारी नभेटिएपछि प्रधानमन्त्री कार्यालयले लियो ‘एक्सन’
कार्यालय समयमै कर्मचारी नभेटिएपछि प्रधानमन्त्री कार्यालयले लियो ‘एक्सन’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा कर्मचारी नभेटिएको भन्दै तालुक मन्त्रालय र सतर्कता केन्द्रलाई कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । 
निजामती सेवा जिम्मेवारी हो, सुविधा होइन : मन्त्री गुप्ता
निजामती सेवा जिम्मेवारी हो, सुविधा होइन : मन्त्री गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवालाई सुविधाका रुपमा नभइ जिम्मेवारीका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
प्रदेश लोकसेवाको भेलाले भन्यो– स्थानीय तहका हाकिमलाई हामीले खटाउन पाउनुपर्छ
प्रदेश लोकसेवाको भेलाले भन्यो– स्थानीय तहका हाकिमलाई हामीले खटाउन पाउनुपर्छ देशभरका प्रदेश लोकसेवा आयोगको भेलाले स्थानीय तहका हाकिमलाई आफूहरुले खटाउन पाउनुपर्ने माग राखेका छन् । 
जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्...
जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्... विद्यालय नगई उनीहरु दैनिक १० बजे नगरपालिकाको कार्यालयमा पुग्छन् र ४ बजे फर्किने गर्छन् । 
सरुवा भएका कर्मचारी सात दिनभित्र हाजिर हुनुपर्ने,  किरिया, बिरामी र प्रसूतिबाहेकका बिदा नपाउने
सरुवा भएका कर्मचारी सात दिनभित्र हाजिर हुनुपर्ने, किरिया, बिरामी र प्रसूतिबाहेकका बिदा नपाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । 
सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैनौँ : मन्त्री गुप्ता
सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैनौँ : मन्त्री गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका छन् । 
Weather Update