१ भदौबाट ललितपुर महानगरका वडाबाटै सम्पत्ति कर तिर्न पाइने 
१ भदौबाट ललितपुर महानगरका वडाबाटै सम्पत्ति कर तिर्न पाइने  ललितपुर महानगरले आगामी १ भदौदेखि मात्रै सम्पत्ति कर नवीकरण गर्ने जनाएको छ । महानगरले सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयबाट आगामी १ भदौदेखि सम्पत्ति करको नवीकरण हुने जनाएको हो
४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको नगदसहित सम्मान 
४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको नगदसहित सम्मान  ललितपुर महानगरपालिकाले माध्यमिक विद्यालय परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगदसहित समान्न गरेको छ
एउटा दुर्लभ तस्विर !
एउटा दुर्लभ तस्विर ! राष्ट्रपतिको छातामा ओत लाग्नु नौलो कुरा नभएपनि विगतका राष्ट्रपतिहरुको रवाफ अघि वर्तमान राष्ट्रपतिको सादगीपन भने यो तस्विरले गज्जवले देखाइदिएको छ
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ललितपुरको आग्रह
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ललितपुरको आग्रह वडा अध्यक्ष सुरेश महर्जन सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि सम्बन्धित व्यक्ति स्वयम कार्यालयमा उपस्थित हुनुपर्ने बताउँछन् । 
ललितपुर महानगरले भन्योः घरको फोहोर बाहिर ननिकाल्नू 
ललितपुर महानगरले भन्योः घरको फोहोर बाहिर ननिकाल्नू  ललितपुर महानगरपालिकाले केही समयका लागि घरबाट निस्कने फोहोरको व्यवस्थापन गर्न नगरबासीलाई आग्रह गरेको छ
Weather Update