अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरको खेल प्रतियोगिता
मंगलबार, मंसिर १९, २०८०
अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा ललितपुर महानगरको प्रतिवद्धता
आइतबार, मंसिर १७, २०८०
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको जीवनयापनलाई सहज बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका छन्
ललितपुर महानगरपालिका क्षेत्रमा दोस्रो चरणको स्मार्ट सडक बत्ती
शुक्रबार, मंसिर १५, २०८०
ललितपुर महानगरपालिकामा दोस्रो चरणमा जडान गरिएका स्मार्ट सडक बत्ती सञ्चालनमा आएको छ
ललितपुर महानगरले थप्यो दुई दमकल, विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा
बुधबार, मंसिर ६, २०८०
दुईवटा अत्याधुनिक दमकलको लागत मूल्य पाँच करोड ६५ लाख रुपैयाँ परेको छ
अपाङ्गता दिवस मनाउन ललितपुर महानगरले बनायो समिति
मंगलबार, मंसिर ५, २०८०
ललितपुर महानगरपालिकाले ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन उपप्रमुखको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ
ललितपुर महानगरको सानेपा क्षेत्रका सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई सामाजिक बहिष्कार
सोमबार, मंसिर ४, २०८०
ललितपुर महानगरपालिका वडा नं २ सानेपा क्षेत्रका सार्वजनिक स्थल र सडकमा फोहोर फाल्नेलाई सामाजिक कारवाही हुने गरी स्थानीय समुदाय सचेत हुनुपर्ने
ललितपुर महानगरले ल्यायो युथ स्टार्टअप लक्षित कार्यक्रम
सोमबार, असोज २९, २०८०
महानगरले ग्लोबल स्टाट अप नेटवर्क साउथ कोरिया, इन्टरनेशनल लिडरसिप ट्रेनिङ सेन्टर नेपाल, स्टाट अप सपोर्ट फाउन्डेसन अफ जियोङसाङग नेशनल युनिभर्सटीसँग सहकार्य गरी उक्त कार्यक्रम ल्याउने भएको हो
इतिहास बन्दै छ खोकनाको तेल, गाबु ज्याः एक्लैले धान्दै छ ‘कोल परम्परा’
शनिबार, असोज १३, २०८०
केही वर्ष अघिसम्म उपत्यकावासी तोरीको तेल किन्न ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा पुग्थे । खोकना तेलका लागि प्रसिद्ध थियो । तर अहिले त्यही खोकनाबाट कोलमा पेलेको तोरीको तेल इतिहास बन्दै छ
मेयर चिरिबाबु भन्छन्ः जिउँदैमा सम्मान गरौँ न
शनिबार, असोज १३, २०८०
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि योगदान पु¥याउले व्यक्तिलाई जीवित हुँदा नै सम्मान गर्न आवश्यक रहेको बताएका छन्
ललितपुर महानगरले नख्खु खोलामा पुल बनाउने, मेयरले गरे शिलान्यास
बुधबार, असोज १०, २०८०
ललितपुर महानगरपालिकाले १४ नम्बर वडामा पर्ने नख्खु खोलामा पुल बनाउने भएको छ । पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे
ललितपुर महानगरले हरेक वडामा स्नान कक्षसहितको शौचालय बनाउने, जावलाखेलमा भने स्मार्ट
शुक्रबार, असोज ५, २०८०
ललितपुर महानगरले प्रत्येक वडामा स्नान कक्षसहित शौचालय निर्माण गर्ने भएको छ । महानगरको २९ वटा वडामध्ये हाल ८ वटा वडामा शौचालय निर्माणका लागि टेण्डर भइसकेको छ
ललितपुर महानगरका सडकमा यात्रुका लागि मेच
मंगलबार, भदौ १२, २०८०
सडक पेटीमा राखिएको मेच महानगर प्रमुख चिरिबाबु महर्जनले अवलोकन समेत गरेको नगर प्रहरी प्रमुख सिताराम हाथेुछले जानकारी दिए
इन्द्रजात्रामा लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता हुने
शुक्रबार, भदौ ८, २०८०
ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसरमा ‘लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता’ गर्ने भएको छ


