आवधिक योजना बनाउन बिज्ञसँगको छलफलमा ललितपुर महानगरपालिका
शनिबार, माघ ६, २०८०
विपद जोखिम उपकेन्द्र स्थापनाको तयारीमा ललितपुर महानगरपालिका
बिहीबार, पुस २६, २०८०
महानगरले धापाखेल, बालकुमारी गोइत दोमार र बुङमतीमा विपद् जोखिम व्यवस्थापन उपकेन्द्र खेल्न चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ
ललितपुर महानगरले बीमा गरेकाको उपचार पाटन अस्पतालले गर्ने, यी हुन पाइने सुविधा
बुधबार, पुस २५, २०८०
ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ
ललितपुर महानगरले गर्यो ब्याडमिन्टन खेलको विकासका लागि खेलाडीलाई सहयोग
सोमबार, पुस २३, २०८०
ललितपुर महानगरले व्याडमिन्टन खेलको विकास र प्रबद्र्धनका लागि महानगरले अनुरोध गर्दा प्रशिक्षण कार्यक्रम संचालन गर्नुपर्नेछ । दुई वर्षसम्म महानगरले जनही दुई जनालाई यी काम गरे वापत वार्षिक रुपमा जनही दुई लाख ५० हजार दिनेछ ।
ललितपुर महानगरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
शुक्रबार, पुस २०, २०८०
ललितपुर महानगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ
स्थानीयका पशुपक्षी र माछा गन्न निस्कियो ललितपुर महानगरपालिका
बुधबार, पुस ४, २०८०
महानगरको टोलीले आजबाट स्थानीयवासीले घरमा पालेका पशुपक्षी र माछाको तथ्यांक संकलन थालेको महानगरको पशु सेवा शाखाका प्रमुख राजेन्द्र बिष्टले वडापालिकालाई बताए
प्रधानमन्त्रीज्यू ! हामीलाई ओखरपौवाबासीको पाप लाग्छ
सोमबार, पुस २, २०८०
हामीले ओखरपैवाको जनतालाई दुःख दिईराखेका छौं । उहाँहरुलाई एक किसिमले हामीले श्राप नै दिएजस्तो छ । यो गर्नु हुँदैन । हामीलाई पाप लाग्छ
मेयरको आग्रहः फोहोर व्यवस्थापनमा समन्वय गरिदिनुस्, प्रधानमन्त्रीको जवाफः भइहाल्छ नि !
सोमबार, पुस २, २०८०
काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले काठमाडौँ उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्
ललितपुर महानगरले स्थापना दिवसको दिन पारेर आजबाट बीमा कार्यक्रम लागु गर्ने
सोमबार, पुस २, २०८०
ललितपुर महानगरपालिकाले स्थापना दिवसका अवसरमा महानगरभित्रका बासिन्दाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ
लोकतान्त्रिक आवाज दबाउन मेयर चिरिबाबुका ‘भिजिलान्ते’
बुधबार, मंसिर २७, २०८०
हानगरका मेयर र अन्य जनप्रतिनिधिलाई हाम्रो भोट चल्ने, हामीले ढोकामा लगेर दिएको तरकारी र फलफूल चल्ने तर हाम्रो पेट पाल्ने सीप र श्रम नचल्ने यो कस्तो लोकतन्त्र हो ?
अभियन्ता ईःलाई लतिपुर महानगरमा हातपात
मंगलबार, मंसिर २६, २०८०
मंगलबार दिउँसो ३ बजे अभियन्ता ईःले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए।
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा
सोमबार, मंसिर २५, २०८०
ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रका सडक पेटी र फुटपाथमा पसल राख्न रोकेपछि सामाजिक अभियन्ता ईः उभिएर विरोध जनाउन ललितपुर पुग्ने भएका छन्
ललितपुर महानगरभित्रका पसलः भाडाको पनि भाडामा, लगनखेलदेखि मंगलबजार निशानामा
मंगलबार, मंसिर १९, २०८०
महानगर प्रहरीको सक्रियतामा आगामी २४ मंसिरदेखि मंगलबजारदेखि लगनखेल क्षेत्रका फुटपाथमा राखिएका पसल हटाउने अभियान थालिएको हो


